घटना

डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डडेल्धुराः डडेल्धुरामा बाख्रा चराउन गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्ट आज बिहान मृत फेला परेका हुन्।

लोक कल्याणकारी विज्ञापन

विष्ट आइतबार बाख्रा चराउने क्रममा नजिकैको जंगमा गएका थिए। वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विष्टको शव पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन