घटना

दार्चुलामा भिरबाट लडेर  एक जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला ।  दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिंह खत्री रहेका छन् ।

लोक कल्याणकारी विज्ञापन

बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडी भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन