अर्थ

११ सयले बढयो सुनको मुल्य

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । केही समय देखी घटदै आएको सुनको मूल्यमा आज बढेको छ । गत शुक्रवारको तुलनामा आज १ हजार १ सय रुपैयाँले बढेको हो । 

आइतवार सुनको मुल्य १ लाख ४९ हजार ६ सय रुयैयाँमा कारोबार भइरहेको छ । यसअघि तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।