राष्ट्रिय समाचार

सशस्त्र प्रहरीमा एक हजारभन्दा बढीको भर्ना खुल्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंः सशस्त्र प्रहरीमा एक हजारभन्दा धेरै जनाका लागि भर्ना आवेदन खुला गरिएको छ।

शुक्रवार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि चर्मकर्मीसम्मका लागि भर्ना आवेदन खुल्ला खुलेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ।  

बिज्ञापन

यसै गरी भान्छे २० जना, कुचीकार १९ जना, सुचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागिपनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ। दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।