अनामनगरस्थित धोबीखोलमा कार खस्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ ।
बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा खसेको हो ।
बिज्ञापन

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ । चालक भने सकुशल रहेका छन् ।
कसरी दुर्घटना भयो भन्ने खुलेको छैन ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
