बैतडीका २६ बर्षीय युवक भारतमा मृत फेला
लोक कल्याणकारी विज्ञापन

बैतडी। बैतडीका एक युवक भारतमा मृत फेला परेका छन्। बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोलाका २६ बर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका हुन्। रोजगारीको सिलसिलामा ६ महिना अघि कतार पुगेका धामी भारतको बाटो हुँदै घर फर्किदै थिए। घर फर्कने क्रममा धामी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए। रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

