घटना

लम्कीचुहामा एक  यूवक मृत भेटिए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा । कैलालीमा एक जना यूवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-९ बस्ने ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ । उनी दैनिकजसो मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीको भनाइ छ ।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन