अवर्गीकृत

धनकुटा यातायात कार्यलय प्रमुख माथि कालोमोसो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनकुटा यातायात कार्यालयका प्रमुख बाबुराम लुईंटेलमाथि घुस लिएको आरोपमा नेकपा (बहुमत) धनकुटाले कालोमोसो दलेर  जनकारबाही गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

नेकपा( बहुमत)पार्टीका अनुसार लुईंटेलले सेवाग्राहीसँग “काम छिटो गरिदिन्छु” भन्ने बहानामा घुस लिएका थिए। सार्वजनिक रूपमा अनियमितता र भ्रष्टा’चारमा संलग्न भएको भन्दै पार्टीले उनलाई कारबाहीमा पारेको जानकारी दिएको छ। सेवाग्राहीबाट प्रती लाईसेन्स १२ हजार देखि १८ सम्म लिएको भनी आरोप लगाएको छ।
मेरो पोस्ट बाट साभार

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन