राजनीति

भ्रष्टाचार कहाँ छैन भनेर खोज्ने वेला आयो : लिङ्देन 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार कहाँ–कहाँ छ भन्नुभन्दा पनि कहाँ छैन भनेर खोज्ने वेला आएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै उनले भिजिट भिसा मात्रै नभएर देश लुट्न कांग्रेस–एमालेले टेन्डर पारेजस्तो व्यवहार गरेको उल्लेख गरे ।

उनले आफूहरूले  करिब दुई महिनादेखि भिजिट भिसा प्रकरणमा विरोध जनाइरहेको बताउँदै अब पनि आफ्ना कुरा नसुनिए सडकमा जान बाध्य हुने चेतावनी दिए। कांग्रेस र एमालेका मन्त्री कुनले भ्रष्टाचार गरेर छिटो कमाउने भन्ने प्रतिस्पर्धा गरिरहेको आरोप लगाए । 

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।