घटना

४० वर्षीया महिलालाई करणी गरेको अभियोगमा पुरुष पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नवलपरासी पश्चिममा जबरजस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-९ माधवपुर बस्ने ४५ वर्षीय रामसहरे यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।