घटना

कुवेतमा विषाक्त मदिरा पिउँदा १३ एसियाली नागरिकको मृत्यु, नेपाली पनि परेको आशंका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन

‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ कुवेतस्थित दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले भने ।

बिज्ञापन

तर, मृतकमध्ये कति जना नेपाली हुन् भन्ने बुझ्नेक्रममा रहेको उनले बताए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनाको पुष्टि गरे । यद्यपि संख्या यकीन भएको छैन ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन