नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ, गङ्गालालमा उपचार हुँदै
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ भएकी छन् ।
मुटुमा एक्कासि समस्या देखिएपछि गङ्गालालमा उपचार भइरहेको छ ।
बिज्ञापन

हिजोदेखि अस्पताल भर्ना भएकी अध्यक्ष श्रेष्ठको स्वस्थ अवस्था क्रमिकरूपमा सुधार भइरहेको प्रदेश सांसद कैलाश चौधरीले जानकारी दिए ।अघिल्लो वर्ष उनको मुटुको शल्यक्रिया गरिएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
