राष्ट्रिय समाचार

त्रिभुवन विमानस्थल साँझसम्म बन्द रहने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ : काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेमात्रखुल्ने भएको छ। 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको छ। तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन्। 

बिज्ञापन

यसअघि आज मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।