राष्ट्रिय समाचार

नेपालमा छिट्टै स्थिरता कायम होस् : चीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चीनले नेपालमा देखिएको राजनीतिक तथा सामाजिक अस्थिरता छिट्टै समाधान हुने आशा प्रकट गरेको छ।

लोक कल्याणकारी विज्ञापन

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले आज नियमित पत्रकार सम्मेलनमा भने, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। हामी आशा गर्छौं, नेपालका विभिन्न पक्षहरूले घरेलु समस्याहरूलाई उचित ढंगले समाधान गरी देशमा छिट्टै शान्ति, स्थिरता र कानुनको शासन पुनःस्थापना गर्नेछन्।’

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन