जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गरेर माग सार्वजनिक गर्ने
लोक कल्याणकारी विज्ञापन

जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर नयाँ सरकारसँग युवाहरुतर्फबाट मागहरु सार्वजनिक गरिने जेनजी समूहका नेता सुदन गुरुङले जानकारी दिए ।
लोक कल्याणकारी विज्ञापन

आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचार र पुनस्र्थापना, भ्रष्टाचारविरुद्ध निर्मम कारबाही लगायत उनीहरुको माग छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

