सुन तस्करीको अनुसन्धानमा पूर्वसभामुख महरा पक्राउ
लोक कल्याणकारी विज्ञापन

सुन तस्करी समूहलाई सघाएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार उनलाई पक्राउ गरेको हो।
भेपमार्फत सुन तस्करी भएको घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।
बिज्ञापन

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोहीअनुसार डेढ वर्षअघि उनलाई पक्राउ गरी बयान लिएर छाडिएको थियो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
