सुदूरपश्चिम प्रदेश

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा १९ वर्षीय किशोर पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार १९ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।