सुदूरपश्चिम प्रदेश

अछामबाट धनगढीतर्फ आउदैँ गरेको बिधुतिय गाडी डोटीको गैरामा दुर्घटना ,एक किशोरीको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । अछामबाट धनगढीतर्फ आउदैँ गरेको बिधुतिय गाडी डोटीको गैरामा दुर्घटना भएको छ। शनिबार बिहान ०१००१ ख ३९५६ नम्बरको इभी गाडि दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १५ जनाको अवस्था मध्यम रहेको जनाइएको छ। उनका अनुसार सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि पद्मा अस्पताल अत्तरियामा लगिएको छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।