घटना

कैलालीको जोशीपुरमा श्रीमतीले गरिन् आफ्नै श्रीमानको ह*त्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको जोशीपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन्।

जिल्लाको जोशीपुर गाउँपालिका-३ लकडमा शनिवार राति करिब ११ बजे घरायसी सामान्य विवादका क्रममा ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा लखनलाल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रबहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ र आरोपी सुनितालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।