राष्ट्रिय समाचार

सुरक्षा अवस्था बुझ्न गृहमन्त्रीसहितका अधिकारी मधेशमा 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुरक्षा अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुर पुगेका छन्। गृहसचिव रामेश्वर दंगाल, शान्तिसुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेसहित उनी जनकपुर पुगेका हुन्। सोमबार उनीहरू जनकपुरमा छठको पूजामा सहभागी भएका छन्। 

केही दिन उनी मधेशका विभिन्न जिल्ला पुगेर निरीक्षण गर्ने र निर्देशन दिने कार्यक्रम छ। ती कार्यक्रममा अन्य मन्त्रीहरूसमेत सहभागी हुनेछन्।

बिज्ञापन

निर्वाचनका लागि सुरक्षा अवस्थाबारे बुझ्न गृहमन्त्री मधेश पुगेको उनको सचिवालयले जनाएको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।