कैलालीको गौरीगंगामा बस दुर्घटना, ७ घाइते
लोक कल्याणकारी विज्ञापन

अत्तरिया । कैलालीको गौरीगंगा नगरपालिका–८ वडैपुरमा सोमबार बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुप्र प्र ०१ ००१ख २६३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
घाइतेहरूलाई नवजीवन अस्पताल, धनगढीमा उपचारका लागि लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
