जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी जाँतो चुनाव चिन्ह लिएर लड्ने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । राष्ट्रिय मुक्ति, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टी नेपाल फागुन २१ को निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने भएका छन्।
निर्वाचन प्रयोजनको लागि एकल चुनाव चिन्ह जाँतो लिई संयुक्त रूपमा लड्ने सहमति अनुसार निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए।
बिज्ञापन

आज आयोगमा तीनै पार्टीका शीर्ष नेताहरू अशोक राई, राजेन्द्र महतो, रेशम चौधरीलगायत सामूहिक रूपमा पुगेका थिए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
