अर्थ

सुनको मूल्य २ लाख ६० हजार नाघ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन