अर्थ

आज पनि बढ्यो सुन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं ।  केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि सुन र चाँदीको मूल्यमा बढोत्तरी भएको छ।

लोक कल्याणकारी विज्ञापन

आज छापावाल सुनको मूल्य प्रतितोला  दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मूल्य चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन र चाँदीको मूल्य हालसम्मको उच्च हो ।

लोक कल्याणकारी विज्ञापन

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन