घटना

लम्कीको गणेशपुरस्थित जिप दुर्घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः लम्कीको गणेशपुरस्थित चोकमा बोलेरो जिप दुर्घटनामा परेको छ। सोमवार अपरान्ह पाँच बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्व जाँदै गरेको कुखुरा बोक्ने जिप दुर्घटनामा परेको तर मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकसमेत सकुसल रहेको प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहले बताए। 
 

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।