राष्ट्रिय निर्वाचन

१ बजेसम्म खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

२१ फागुन, काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

लोक कल्याणकारी विज्ञापन

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।

लोक कल्याणकारी विज्ञापन

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन