काठमाडौं ३ मा कुलमानलाई राजुले उछिने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं ३ को मतगणाना चलिरहँदा उज्यालो नेपाल पार्टीकाकुलमान घिसिङ पछि परेका छन् । यसअघिसम्म अग्रता बनाइरहेका घिसिङ पछि परेका हुन् । बिहान ५ बजेसम्मको मतगणना अनुसार अहिले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डेले उछिनेका हुन् ।
लोक कल्याणकारी विज्ञापन

अहिले राजु पाण्डे २५४ मतले अघि छन् । कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमश: ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

