राष्ट्रिय निर्वाचन

भक्तपुर २ मा राजीव खत्रीले महेश बस्नेतलाई उछिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले अग्रता बनाएका छन् ।

लोक कल्याणकारी विज्ञापन

खत्रीले १४०० मत पाउँदा नेकपा एमालेका महेश बस्नेतले १२०० मत पाएका छन् । नेपाली कांग्रेसका कबीर रानाले १७१ मत पाएका छन् ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन