अर्थ

वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा सत्यता छैनः अर्थ मन्त्रालय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ ।

लोक कल्याणकारी विज्ञापन

शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।

लोक कल्याणकारी विज्ञापन

यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ।

बिज्ञापन

पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्‍याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन