अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

लोक कल्याणकारी विज्ञापन

नेपाल आयल निगमले आज (बिहीबार) राति १२ः०० गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १७ तथा डिजेल मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरेको हो।

लोक कल्याणकारी विज्ञापन

यस्तै, ग्यासमा रु १०० ले वृद्धि गरिएको छ। यसरी मूल्यवृद्धि गरिँदा पनि निगमलाई १० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन