अवर्गीकृत

अमेरिका/इरान वार्ता बिना निर्कर्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ बिबिसी फार्शी सेवाका अनुसार विभिन्न चरणको वार्तामा बुदागत हिसाबले इरानले राखेको माग अमेरिकाले सहज स्वीकार नगरेको र इरान आफ्नो अडानबाट पछि नहटेका कारण वार्ता असफल भएको इरानि विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको स्लामावाद मा भैरहेको वार्तामा २ तीन महत्त्वपूर्ण बुदामा सहमति नहुदा वार्ता विफल भएको बताए तर कुन मुद्दामा विफल भएको हो भन्ने कुरा भने उल्लेख गरेनन अमेरिका संग भैरहेको वार्ता मा तीन चार बुदामा सहमति भएपनि दुई तीन बुदामा सहमति नहुनसक्दा वार्ता विफल भएको इरानी विदेश मन्त्रालयले बिबिसी फार्सीलाई बताएको अन्तर्राष्ट्रिय संचार माध्यममा समाचारमा उल्लेख छ ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।