अर्थ

नेपाली चिया निर्यातको अवरोध हट्यो: परराष्ट्र मन्त्रालय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, जेठ ८  गते । परराष्ट्र मन्त्रालयले भारतीय टी बोर्डको निर्देशिका संशोधनपछि नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । नेपाल–चीन परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक जुनमा काठमाडौँमा हुने तय भएको छ । अवैध अनलाइन स्क्याम सेन्टरबाट हालसम्म ६ सय ८७ नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । विदेशमा रहेका नेपालीलाई सहयोग गर्न ‘मोफा मित्र’ एप जेठ २२ गते सार्वजनिक गरिनेछ । राहदानीको नयाँ प्रणाली असार अन्तिम सातादेखि लागू हुने तयारी छ । साथै, मन्त्रालयले अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन