अवर्गीकृत

महँगोमा हवाई टिकट बेचे कारबाही गर्ने बुद्ध एयरको चेतावनी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, २३ असोज । बुद्ध एयरले धनगढी उडानको हवाई टिकट १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ। निर्धारितभन्दा बढी भाडा लिएर टिकट बिक्री गरेको पाइए कडा कदम चाल्ने कम्पनीले चेतावनी दिएको छ।

लोक कल्याणकारी विज्ञापन

कम्पनीले यात्रुलाई तोकिएको भाडादरमा टिकट उपलब्ध गराउँदै आएको उल्लेख गर्दै कसैले बढी मूल्य लिएर टिकट बिक्री गरेको पाइए सम्बन्धित पक्षमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो।

लोक कल्याणकारी विज्ञापन

हवाई टिकट खरिद गर्दा यात्रुलाई आधिकारिक टिकट काउन्टर वा कम्पनीका आधिकारिक माध्यम प्रयोग गर्न बुद्ध एयरले आग्रह गरेको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन