सर्वोच्च अदालतका न्यायअधिवक्ताको घरमै चलायो महानगरले डोजर.
लोक कल्याणकारी विज्ञापन

असोज ३ काठमाडौ सर्वोच्च अदालतका अधिवक्ता रत्नेश्वर प्रसाद शर्माको घरमा काठमाडौ महानगरपालिकाले डोजर चलाएको छ।
फुटपाथ (पैदलबाटो) मिचेर बनाएको उनको घरबाहिरको पर्खाल सोमबार महानगरको डोजरले भत्काएको हो।

सर्वोच्च अदालतले महानगरलाई हाल काम रोक्न आदेश दिएको भएपनि आइतबार सर्वोच्च अदालतकै अधिवक्ताको घरमा डोजर चलेको छ। आदेश जे भएपनि अब सुरुगरेको काम नरोकिने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
काठमाडौ स्थित शर्माको घर अगाडि पुगेर फुटपाथ टुंगिएको भएपछि महानगरपालिकाको उक्त कदम चालेको हो।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.