टीकापुर

गौचरन बन्यो टीकापुर एयरपोर्ट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

अप्सरा भट्टराई
असार ३१ टीकापुर
सुदुरपश्चिम प्रदेश कैलाली जिल्ला को टीकापुर नगरपालीका मा रहेको टीकापुर एयरपोर्ट गौचरनमा परिणत भएको छ ।


बिगत लामो समयदेखी सुकुमवासी हरुको टहरा हटाई एयरपोट संञ्चालन गर्ने अभियानमा टीकापुरका सामाजीक अगुवाहरुले गरेको प्रयासमा सुकुमवासीको टहरा हटाई अस्थाई समाधान गरेको भएता पनि एयरपोर्टबन्द भएको लामो समय बितीसके पनि टीकापुर नगरपालीका भित्रका स्थानिया हरुले गाई,बाख्रा र भैसी हरु चराउने वनको रुपमा प्रयोग गर्दे आएका छन । साझ ४:३० देखी ५ बजे सम्म एयरपोट भित्र छत्रछाया पशुचौपाया देखिन्छन ।

बिज्ञापन


यस विषयमा उध्योग वाणिज्यसंघ टीकापुरले आयाजना गरेको टीकापुर महोत्सवको उदघाटन मा प्रमुख अथितिको को रुपमा आउनुभएको संस्कृती पर्यटन तथा नागरीक उड्यान मन्त्री योगेश भट्टराई ले एयरपोर्टको पुर्ण निर्माण सम्भावनाको विषयमा आफनो कार्यकालमा अध्यान गर्दे एयरपोर्टसंचालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

गत फागुनमा मन्त्रालयाको निर्देशनमा २ सदसीय अध्यान टोली एयरपोटको समभावना अध्यानगर्ने टीकापुर पुगेका थिए टीकापुर बाट अध्यान गरी तयार पारेको प्रतिवेदन लकडाउनका कारण अझै नबुझाएको टीकापुर नगरपालीका नगरप्रमुख तपेन्द्र रावलल
जानकारी दिनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply