अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदै, गिनिज बूकमा विश्व रेकर्ड राख्ने तयारी
लोक कल्याणकारी विज्ञापन

भारतको अयोध्यामा आज १८ लाख ‘दीयो’ बालिँदैछ।
लोक कल्याणकारी विज्ञापन

भारतको उत्तर प्रदेशको अयोध्या जिल्लाले दीपावलीको अवसरमा करीब १८ लाख माटोको दियोमा बत्तीहरू प्रज्वलन गरेर अर्को गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने कार्यक्रम छ।
लोक कल्याणकारी विज्ञापन

दीपावलीको पूर्वसन्ध्यामा अयोध्याको रामजन्मभूमि अनगिन्ती स्वदेशी तथा विदेशी फूलले सजिएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
बिज्ञापन

दीपोत्सव २०२२ लाई थप भव्य बनाउन अयोध्याको हरेक चोकलाई फूलको रंगोलीले सजाइएको छ।
राम मन्दिर, रामलल्ला र रामायण द्वारको सजावटमा काम गर्न मथुरा, सीतापुरलगायत सहरका विशिष्ट कलाकारहरूको टोलीलाई बोलाइएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

