सुदूरपश्चिम प्रदेश

अछाममा साँझ साढे ७ बजेसम्म मात्र देउसी खेल्न पाइने 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: अछाममा साँझ साढे ७ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले आइतबार सूचना जारी गर्दै साँझ साढे ७ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो।

त्यस्तै तिहारको समयमा पटाका, अतिशवाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न सूचनामा भनिएको छ। सूचनाको पालना नगरे प्रचलिचत कानुन अनुसार कारबाही हुने जनाइएको छ।  

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।