टीकापुर

रातीराती काटीदै रुख मासिदै वन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

श्रावण १ टीकापुर

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका मा रहेको टीकापुर वन संरक्षण उपभोक्ता समिती मातहतमा रहेको जङगलमा बुधबार राती सिसमको रुख काटेर उक्त क्षेत्रबाट काठका लठ्ठा ओसारेको पाएको छ ।

लोक कल्याणकारी विज्ञापन

यसरी टीकापुर वडा न ५ मौरेनिया कुलामा लुकाएर राखेको भेटीएको वन संरक्षण समितीका सचिव चक्र रावलले मालीकासमाचार लाई बताए ।

बिज्ञापन

यसरी रातारात रुख काटेर वनको विनाश गरी काठको चोरी गरेको भेटीएपछि स्थानिय सरकारलाई उक्त कुराको जानकारी गराई नगरपालीकाको रोहवरमा मियन्त्रण गर्ने पहल गरिदिन आग्रह गदै फेला परेको काठका लठ्ठाहरु नगरपालिकाको रोहवरमा शुरक्षित राखिने र चोरी तस्करी मा संघलघ्न हरुको तिव्र रुपमा खोजी गरदै आवश्यक कारवाही अगाडी बढाउने जानकारी संरक्षण समितिका सचिवले बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply