राष्ट्रिय समाचार

मंसिर लागेपछि त्रिभुवन विश्वविद्यालयमा पठनपाठन बन्द हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

त्रिभुवन विश्वविद्यालयले चुनावको अवधिभर बिदा दिने भएको छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै विश्वविद्यालयले मंसिर १ देखि ५ गतेसम्म बिदा दिन लागेको हो ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले मातहतका सबै क्याम्पस–कार्यालयहरु बन्द रहने जानकारी गराएको छ । अधिकांश क्याम्पस–कार्यालयमा मतदान केन्द्र र मतगणना केन्द्र राखिएको तथा कर्मचारीहरु निर्वाचनमा खटिएकाले बिदा दिने निर्णय गरिएको महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।