कैलाली ४ मा भट्ट भन्दा बलायर १८२३ मतले अघि
लोक कल्याणकारी विज्ञापन

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार बलायर १८२३ मतले अगाडि रहेका छन् ।
लोक कल्याणकारी विज्ञापन

बलायरले १८ हजार ९६ मत पाएका छन भने एमालेका लेखराज भट्टले १६ हजार २७३ मत पाएका छन् ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

