खेलकुद

आईसीसी विश्वकप लिग-टु : आज नेपालले नामिबियासँग खेल्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

लोक कल्याणकारी विज्ञापन

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपाल र नामिबियाबीच भएको खेल वर्षाले प्रभावित भएको थियो । जसले गर्दा दुवैले अंक बाँडेका थिए ।

लोक कल्याणकारी विज्ञापन

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो । स्कटल्याण्डलाई भने हराएको थियो । घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन