अवर्गीकृत

नंया ट्राफिक नियम विरुद्ध आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुले जलाए प्रहरीका भ्यान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ ।बदलिएको ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरे संगै प्रहरीका दुइटा भ्यानमा आगो लगाएका छन।

लोक कल्याणकारी विज्ञापन

केहीबेर अघिदेखि उनीहरु सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा सडक अबरुद्ध गरेर आन्दोलन चर्काएपछी प्रहरीले तेर्साएर राखेका सवारी साधन हरु हटाउन दबाब दिएपछि आन्दोलन झन चर्किएर प्रदर्शनकारी यातायात मजदुर हरुले राजधानीको बालाजु क्षेत्रमा आक्रोशितहुदै प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन