सुदूरपश्चिम प्रदेश

कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी हुँदा अनेरास्ववियुकी वालिका पन्तले १५६ मत पाइन् ।

बिज्ञापन

सचिवमा ३७७ मत सहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विमला कुमारी पन्त विजयी भइन् ।

सबै सदस्य नेविसंघका विजयी भएका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।