घटनाव्याक्ती बिशेष

राष्ट्रकबि घिमिरेको १०१ बर्षको उमेरमा निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ २ भदौ
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।

लोक कल्याणकारी विज्ञापन

घिमिरेल्ल मंगलवार १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए
उहाँको जन्म वि.स. १९७६ असोज ७ गते लमजुङजिल्लाको पुस्तुन गाउँमा भएको हो ।

लोक कल्याणकारी विज्ञापन

घिमिरे आफ्ना कथन हरु स्वच्छन्दतावादी भावधारा संगै परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार पनि हुन्।

बिज्ञापन

घिमिरे बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभाका धनी हुन्।
घिमिरेको निधन संगै राष्ट्रले एक कथन तारा गुमाएको छ।।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन

Leave a Reply