खेलकुद

सन्दीप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– नेपालका बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कप क्रिकेटका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सन्दीपले प्रतियोगिताभर ५ खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ पनि सन्दीपले अविजित ४२ रन बनाएका थिए । 

लोक कल्याणकारी विज्ञापन

यसैगरी, युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए ।

बिज्ञापन

यस्तै, नेपालका गुल्शन झा फाइनलका उत्कृष्ट खेलाडी छानिए । 

युएईलाई आज फाइनलमा हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । 

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन