घटनाप्रवास

चिन्ताले परिवाका सदस्य दिनहु रुन्छन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


भदौ ,५
यहाँबाट नेपाल फर्काइ दिनुस , हामीहरु लाई न मर्नु न बाच्नु भएका छौ, गुल्मीका विनोद नेपालीले कुवेतबाट विहीबार भने


गरिबी छ्ल्न सपना देखेर १९ महिनाअघि उनले वैदेशिक रोजगारी बाटो लागेका थिए ।त्यो सपनामात्र रहेछ भने एक महिनामै पाउन थाले काम गर्ने थालेको एक महिनामै शोषण सुरु भयो कम्पनीले सुरुवती महिनाबटै पैसादिन आनाकानी गर्न थाल्यो ।

बिज्ञापन


तीन , छ महिना हुँदै एक वर्ष विते कम्पनीले कहिले आधामात्र तलब दियो ,दैनिक १२ घन्टा काम गर्दा आफुले पाउने पैसा लिन एकदमै दबाब दिनुपर्ने भयो ।


विनोदको जस्तै पीडा अरु ३३ नेपालीको पनि भएको छ ।पैसा कामाउन आएको लाई झै झागडा गरेर बस्न कसको मन हुन्छ नेपालीले सुनाए , अहिले हामीलाई न मर्नु , न बाच्नु भएको छ ।
एक वर्ष त जसोतसो गरि यो समस्या झोल्दै गर्दा पनि कामलाई निररन्तर दिइरहे । जब , विश्रव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढयो , कुवेदमा पनि लकडाउन सुरु भयो ।


यसैगरी ४२ दिनपछी कम्पनीले उनीहरुलाई गेटबाहिर निकाल्यो । त्यसपछि उनीहरुले त्यहाँको श्रम अदालतमा निवेदन हाल्न गए ।


उनीहरु रातभर सडकमै भोकभोकै बसे । यसरी भोकभोकै त कहिल्यै बस्नु परेको थिएन , न्याय मागन जांदा प्रहरीले पक्रेर लखेटयो : विनोदले भने।


उनीहरु ३३ जना नेपालीहरु एउटै कोठामा बसिरहदा उकुसमुकुस भएर बस्दा टाउको दुखेर ज्वरो आउने , निद्रा नपर्ने समस्या भएको छ ।


३३ नेपालीले जसरी पनि आफुहरुलई नेपाल पठाइदिन बिनितभाउ गरिरहेका छन ।

उनीहरु भन्छ्न सकनु हुन्छ भने नेपाल लगिदिनुस , नसके हामीलाई मारिदिनुस ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply