मुम्बईमा एक नेपाली गरे आत्महत्या
लोक कल्याणकारी विज्ञापन

प्रवास सम्बादाता
भदौ ६ मुम्बई
स्थाइघर मेल्लेख गाव पालिका वार्ड न ५ जाब्ला बस्ने जगत बहादुर बिश्वकर्माले भारतको मुम्बईमा आफू कार्यरत रहेको बिल्डिङमा आत्महत्या गरेका छन।
बिस्वकर्मा गोरेगाव पश्चिम जवारनगर स्थित एक सोसाइटी बिल्डिङको खानेपानीको ट्यान्कीमा हामफालेर आत्महत्या गरेको कुरा समाजसेवि शुरेस बिश्वकर्माले मालिका समाचारलाइ टेलीफोनमा बताए ।
बिज्ञापन

५२ बर्षिय बिश्वकर्माको मानसिक स्थिति ठिक नरहेकोले यस्तो गरेको हुन सक्ने मृतकका आफन्तको भनाइ रहेको छ।
मुम्बई स्थिति कुपर अस्पतालमा पोस्टमा पछि सव दाहा प्रक्रिया अगाडि बढ्ने स्रोतले जनाएको छ
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
