सरकारी वकिल कार्यालयमा साढे ५ घण्टा रायमाझीको बयान
बिज्ञापन
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझीले सरकारी वकिलको कार्यालयमा झण्डै ५ घण्टा लामो बयान दिएका छन् ।
बिज्ञापन
सोमबार अबेर रातिसम्ममा उनको बयान सकिएको थियो ।
रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरु भएर राति साढे ९ बजे सकिएको बताइएको छ ।
फरार रहेका निलम्बित सांसद रायमाझी आइतबार साँझ पक्राउ परेका थिए ।
बिज्ञापन