स्वास्थ तथा सरसफाइ

वीरगन्जमा ५ सय १० जनाको परिक्षण गर्दा २६ मा कोरोना

बिज्ञापन


भदौ , २१
वीरगन्ज नारयणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको परीक्षण गरिएको मध्य २६ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

बिज्ञापन


शनिबार राति गरिएको परिक्षणमा २६ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवत्ता डा .अतुलेश चैरसियाले जानकारी बताए ।


संक्रमितहरुमधये पर्साका २४ र बाराका एक जना छन । जसमा पुरुष २१ र महिला ५ जना छन ।यस्तै उनीहरु १६ देखि ६४ वर्ष उमेर समुसका छ्न ।


पछिल्लो समय वीरगन्जमा संक्रमण दर बढदै गएको छ ।

बिज्ञापन

Leave a Reply