नदिमा भेटियो प्लास्टिकमा बेरेर फालिएको शिशु
लोक कल्याणकारी विज्ञापन

असोज ,९
सुर्खेतको वीरेन्द्रनगरमा प्लास्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ ।
यस्तै नदिमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा एउटा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिज्ञापन

कहिले र कस्ले शिशु फालेको भने विषयमा अनुसन्धान भइरहेको छ। अहिले प्रहरीले मृत शिशुलाई खोलाबाट निकालेएको छ , भने डिएसपी धर्तीले बताए ।
कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटीएको हो ।
फेला परेको शिशुको पोष्टमार्टमको तयारी भएको उनले बताए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
